म यता भएनी तिम्रै मायाले मन तान्छनी सानु ।।
मेरी काली दिनभरी काम अनि रातमा तिम्रो याद
आउछ र यो मन तिम्रै लागी खुशी माग्छनी सानु ।।बाध्यतामा तिमी देखी टादा भएपनी मेरो माया ।।
त्यही प्यारो जन्मभुमी अनी तिमीमा जान्छनी सानु ।।
पिडै पिडाले भरिएको जिवन जलिरहको मुटु ।।
दुखेको घाउ सरी तिम्रै यादमा पाक्छनी सानु ।।
म गलीरहेको छ तिम्रै चोली गुनिया अनी मायामा
म यता भएपनी मन तिमीतिर लान्छनी सानु ।।
गजलकार,,,
कान्छीबजार स्याङजा
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा

No comments:
Post a Comment