बेदनाले मुटु चिर-चिर परि जल्नु पर्दो रै'छ जीवन |||
हासो खुशी जति सुखै मा'मोता रमाई नि.........?
बेदनाका आनयासैमा ढाल्नु पर्दो रै'छ जीवन |
सम्झनामा तड्पी-तड्पी बच्नु पर्दो रै'छ जीवन |
बेदनाले मुटु चिर-चिर परि जल्नु पर्दो रै'छ जीवन |
फुल्दा-फुल्दै ओइलिएर झर्नु पर्दो रै'छ जीवन |
रितो यो छाती'भित्र कति लुकाउनु पीडाहरु......?बगाउनु भन्थ्यौ आशु तर खिउदै पिउनु पर्दो रै'छ,
मनभरी पिडा बोकी बाध्यातमा जिउनु पर्दो रै'छ जीवन |
सम्झनामा तड्पी-तड्पी बच्नु पर्दो रै'छ जीवन |
बेदनाले मुटु चिर-चिर परि जल्नु पर्दो रै'छ जीवन |||
हासो खुशी जति सुखै मा'मोता रमाई नि.........?
बेदनाका आनयासैमा ढाल्नु पर्दो रै'छ जीवन....||||
ओखाल्दुंगे सागर
बर्नालु-४