कति गाली सराप'भोगे आज विदेशीमा !!
कस्तो भाग्य रै'छ मेरो जीवनमा सरापको,
भारी भोकी चल्नु पर्ने आज विदेशीमा...!! पाइनु'पायो दु:ख कष्ट आज विदेशीमा !!
कति गाली सराप'भोगे आज विदेशीमा !!
घरबारी बन्दगी राखी हिडे'आज विदेशीमा !
सोच्दा भोको पेट पल्न गाह्रो आज विदेशीमा !!
कसरी फर्किनु आज साउको ऋण नतिरी,
भन्थ्यौ विदेशीमा स्वच्छ जीवन.......!!!!!
पाइनु'पायो दु:ख कष्ट आज विदेशीमा !
कति गाली सराप'भोगे आज विदेशीमा !!
ओखाल्दुंगे सागर
युटू youtube
okhaldhunga
बर्नालु-४ Barnalu-4

No comments:
Post a Comment