मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,आखा बाट आशु बग्दा कसले'पो देखि दिन्छर,
मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,
धोका खाई हिड्दा-हिड्दै ढले कसले'पो देखि दिन्छर,
मायाबाट फाटिएर गए कसले'पो देखि दिन्छर,
मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,
टाडा भईन बोलाउन खोज्दा-खोज्दै कसले'पो देखि दिन्छर
मुटु चुडाई लगी निस्ठुरिले कसले'पो देखि दिन्छर,
मनमा पहिरो गयो कसले'पो देखि दिन्छर,
आखा बाट आशु बग्दा कसले'पो देखि दिन्छर,
ओखलढुङ्गा बर्नालु-४
हाल: मलेसिया
फोन: +६०१६९९५८३९१

No comments:
Post a Comment