जुनी जुनी साथ दिने बाचा कसम दिए,, तर आज उन्ले एक्लो पारि छाडी दिए............!! सायद मेरो साथ दिने भाग्य नै थिएन होला,,, तर आज उन्को ब्यथले मेरो मुटु पोली दिए.........!!! उन्लाई छाती चिरी जुनको किरणसगै माया दिए,,, तर आज मेरी प्रिय रुवाएर छाडी गए दिए............!!!! मुटुको शिशा जस्तै संगालेर माया लाकै थिए ,,,, तर आज उन्ले बिछोड पारि गए दिए..........!!!!! ओखाल्दुंगे सागर
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम "गजलका थुँगाहरु"
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग
कार्यक्रमः गजलका थुँगाहरु
सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल अनायास
परिकल्पनाकारः– अर्जुन पौडेल