Monday, 4 February 2013

गजल थुँगाहरु भाग एक

नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन बिछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम "गजलका थुँगाहरु" सँगै सयर गरौ अब किनार छेउका डुंगाहरुसग आउनुहोस बसी बियालोमा जुटौ गजलका थुँगाहरुसग कार्यक्रमः गजलका थुँगाहरु सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल अनायास परिकल्पनाकारः– अर्जुन पौडेल ।


"गजलका थुँगाहरु"

नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम "गजलका थुँगाहरु"
सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग
कार्यक्रमः गजलका थुँगाहरु
सञ्चालकः– फुच्ची जमुना र रामकृष्ण पौडेल अनायास
परिकल्पनाकारः– अर्जुन पौडेल

1 comment: