तर आज उन्ले एक्लो पारि छाडी दिए............!!

सायद मेरो साथ दिने भाग्य नै थिएन होला,,,
तर आज उन्को ब्यथले मेरो मुटु पोली दिए.........!!!
उन्लाई छाती चिरी जुनको किरणसगै माया दिए,,,
तर आज मेरी प्रिय रुवाएर छाडी गए दिए............!!!!
मुटुको शिशा जस्तै संगालेर माया लाकै थिए ,,,,
तर आज उन्ले बिछोड पारि गए दिए..........!!!!!
ओखाल्दुंगे सागर

No comments:
Post a Comment