Friday, 29 March 2013
गजलका थुँगाहरु भाग ३
यो हाम्रो चोखोमाया समयको गति अनुसार बगीरहेक छ प्रिय तिम्रो र मेरो प्रेम सबैको भावनाका आधारमा गुन्जिरहेक छ प्रिय,तिम्रो पनि अबश्य नै प्रेममा आधारित छ प्रिय,तिम्रो र मेरो चोखोमाया प्रेम देखेर कसै-कसैलाई गिर्न नहोस् यो हाम्रो चोखोमाया प्रति अबश्य नै रहेको छ प्रिय,
बेदनले चिर चिर पर्दा,मेरो मुटु धड्किएर मेरो मन खिम्ना हुन् लाग्छ,तर तिम्रो पनि सिमलको गुवा जस्तै चोखोमायामा आधारित छ प्रिय,
तर तिमी बिना अबश्य नै यो प्रेम रहन्छ अह रहँदैन,त्यसैले तिमी नभए मेरो जीवन सडकको बघरको ढुगा जस्तै हुन्छ प्रिय,आऊ प्रिय हाम्रो चोखोमायाको यो रिदय सबैको दुनियाँलाई जित्ने हतियार हो प्रिय,तिम्रो पनि चोखोमायामा के कमी छ र,प्रिय,
तर हामी एक भागौलिक दुरी देखि नै माया प्रेम गर्दै आएन प्रिय,हाम्रो दुई मुटुको चोखो प्रेममा,के नै रहन्छ,र प्रिय आऊ,हाम्रो साझ चौतारीका गजलका थुँगामा मनका भावना बिसाउ,प्रिय तर तिमीलाई दिने त अबश्य हिरामोती त अबश्य नै छैन,प्रिय,हाम्रो दुई कोमलका बिच रहेका चोखोमाया रहेछन्,प्रिय,तर तिमीलाई पाउने म बघरको ढुगा सरि टुक्रा टुक्रा भईन प्रिय,
आऊ प्रिय दिनमा पनि तिमी नै छ,रातमा पनि तिमी नै छ प्रिय,
तर तिमी छल्किएर,यो मुटुभरी धड्किएर रहन्छन् प्रिय,तर तिमी नभए यो चोखो प्रेम रहन्छ,अह ,रहँदैन,यो सुगन्धित फुल जस्तै केहि दिनमा ओलिएर,जाने प्रेम होइन,हाम्रो जन्म देखि सयौं जन्म सम्म रहने चोखो प्रेम हो प्रिय,
तर तिर्खा लाग्दा पनि पिउनु कुनै भुल होइन,मन पर्दा माया लगानु कुनै भुल होइन,प्रिय,त्यसैले हाम्रो मायामा अमर ,छ अचम्बरी रहेका छन्,प्रिय,
आऊ प्रिय हाम्रो प्रेम माहान् छ प्रिय हामी एक अर्का देखि पर्खिरहन्छ मेरी प्रिय तिम्रो पनि कुनै प्रेम माहान् देखेर,हाम्रो भावनाको घडीमा मिलन रहँदै छ प्रिय,
आऊ प्रिय हाम्रा सफलताको शिखर बन्न मेरी प्रिय,त्यही रहन्छन् भावनाको मिलन रहदै छु प्रिय..................................!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
ओखाल्दुंगे सागर
Monday, 25 March 2013
जाँदा जाँदै अन्तिम सास, मेरो कोही रुकाउनु
केही अझै भन्नुछ खास, बात थोरै फुकाउनु
।। १ ।।
था'छ सुन्न सक्दिनौ कठै, मुटु अती कोमल छ
बिन्ती तर काठोर बन्दै, सुन्ने आँट जुटाउनु
।। २ ।।
अहँ यदी रुन्छेउ तिमी, भन्नु छैन मलाई भो
भन्छु भन्छु भन्दैमा त्यो, बात कती लुकाउनु
।। ३ ।।
फेरी किन रसिला झन, आत्मा मेरो तड्पिनेछ
प्रिय आँशु नझार्नु ति, आँखा भित्रै सुकाउनु
।। ४ ।।
पुष्प छर लाशमा बरु, स्वर्ग बास हुनेछु म
सक्छौ मात्र प्रथाना गर, शिर तल झुकाउनु
।। ५ ।।
हिँजो जहाँँ कसम जती, खायौँ हामी दुबैले जो
मर्छु माफि बाँच्दिन म, नसक्ने भएँ चुकाउनु
।।६।।
डि.एस.पि. अर्जुन
केही अझै भन्नुछ खास, बात थोरै फुकाउनु
।। १ ।।था'छ सुन्न सक्दिनौ कठै, मुटु अती कोमल छ
बिन्ती तर काठोर बन्दै, सुन्ने आँट जुटाउनु
।। २ ।।
अहँ यदी रुन्छेउ तिमी, भन्नु छैन मलाई भो
भन्छु भन्छु भन्दैमा त्यो, बात कती लुकाउनु
।। ३ ।।
फेरी किन रसिला झन, आत्मा मेरो तड्पिनेछ
प्रिय आँशु नझार्नु ति, आँखा भित्रै सुकाउनु
।। ४ ।।
पुष्प छर लाशमा बरु, स्वर्ग बास हुनेछु म
सक्छौ मात्र प्रथाना गर, शिर तल झुकाउनु
।। ५ ।।
हिँजो जहाँँ कसम जती, खायौँ हामी दुबैले जो
मर्छु माफि बाँच्दिन म, नसक्ने भएँ चुकाउनु
।।६।।
डि.एस.पि. अर्जुन
Friday, 22 March 2013
गजलका थुँगाहरु भाग-३
तिर्खा लागे म त तिम्रै आशु पिउछु,,
दुखे यो मेरो व्यथा तिम्रै पिरले ||||
जिउना नसकिने भए म तिम्रै पिरले,,
जल्छना होला म त तिम्रै पिरले |||
ओखाल्दुंगे सागर
जल्छना होला म त तिम्रै पिरले |||
अब बच्ने छैन होलान म त तिम्रै पिरले
म त मर्छु आजभोलि तिम्रै पिरले |||ओखाल्दुंगे सागर
Tuesday, 19 March 2013
गजलका थुँगाहरु भाग तिन
फुलिएर मायाँ गस्यौ
तर आज ओइलिएर् गयौ.......
सगै जिउने बाचा लाग्यौ
तर आज अन्धकार पारि गयौ......
कहिल्यै नछुट्ने मिलन गस्यौ
तर आज च्यातिएर अन्त्यै गयौ......
मायाँ नै मायाँले भरि दिन्छौ खुशी,,,,
तर आज रुवाई रुवाई अन्त्यै गयौ |||
तर आज रुवाई रुवाई अन्त्यै गयौ |||
Monday, 18 March 2013
गजलका थुँगाहरु भाग~३
नाता तोडिएर गयौ ,
तिम्ले कति पाए साहर ||
मलाई अन्धकार बनाएर गयौ
कति खुशी पायौ तिम्ले ||
झुपडीलाई छोडी अन्त्यै गयौ ,,
तिम्ले कति पायौ महल ||
बाचा तोडिएर गस्यौ अन्त्यै नाता,,
कति पाए नाता मिलन तिम्ले ||
अमुल्य मायाँ तोडिएर गयौ,,
तिम्ले कति पाए मायाँ बिमुल्य |||
http://www.youtube.com/tengisherpa1
गजलका थुँगाहरु श्रृंखला - ३
नमस्कार साथीहरु, आज मिति 2069-12-05 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेल.को परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास. र फुच्ची जमुना. उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
Saturday, 2 March 2013
गजल भाग एक...
फुल सम्झी दिलैमा,,
सझाए काडा बनि घोची दिए...||||
तिम्लाई विस्वास गर्नु मेरो ठुलो गल्ती भए,
तिम्ले मुटु चिरी दिएको चोट...!!!!
झँन आज गहिरो हुदै गए घाऊँ ,
यो मरुभूमिसगै बिच्ली हुदै हिड्ने,,
साँगरलाई के मिलान कहाँ जानु म ,,
भावान कस्लाई बिस्वास गरु अब ,,
फुल सम्झी दिलैमा,,,
सझाँए काडाँ बनि घोची दिए....!!!!!!
सझाँए काडाँ बनि घोची दिए....!!!!!!
Subscribe to:
Posts (Atom)





